कांग्रेस नेता भट्टराई लण्डनमा, शनिवार अन्तरक्रिया

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाल विद्यार्थी युनियनका भूतपूर्व अध्यक्ष तथा कांग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराईसंग अर्को सातामात्र अन्तरक्रिया गर्ने भएको छ । आज आइतबार गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम प्रतिकुल मौसमका कारण आगामी १० मार्च २०१८ मध्यान्ह १२ बजेका लागि साउथ ह्यारोको गोल्डेनसिप रेस्टुराँमा सारिएको समितिले जनाएको छ । समितिले नेता भट्टराईसंग देशको समसामयिक … Continue reading कांग्रेस नेता भट्टराई लण्डनमा, शनिवार अन्तरक्रिया